नवनियुक्त मुख्यमन्त्री  बानियाँद्वारा पद तथा गोपनीयताको सपथ        

नवनियुक्त मुख्यमन्त्री  बानियाँद्वारा पद तथा गोपनीयताको सपथ        

साउन-२०                     
काठमाडौँ ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिनु भएको छ।

बानियाँ बागमतीको छैठौँ मुख्यमन्त्री हुनुहुन्छ। उहाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट पद तथा गोपनियताको सपथ लिनु भएको हो।

देवकोटाले उहाँलाई आजै मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो।