रोल्पामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

साउन–४,२०८२   
रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एक जनाको  मृत्यु भएको छ।

आईतबार  अविरल वर्षाका कारण थबाङ गाउँपालिका–४ थापा खर्कमा विहान ६ बजे  गोठे घर्तीको घर भत्किदा घर्तिको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

घर्ती भान्सा कोठामा बसेको बेला  पुरिएर मृत्यु भएको प्रहरी बताएको छ ।