कपिलवस्तुमा बस र अटो ठोकिँदा ४ जना गम्भिर घाइते

कपिलवस्तुमा बस र अटो ठोकिँदा ४ जना गम्भिर घाइते

शोभा जि.सी        
साउन-११,२०८२         
कपिलबस्तु।कपिलबस्तुको शिवराज नगरपालिका-१ उमरीमा आइतबार राति बस र अटो ठोकिएका छन्।बस र अटो एक आपसमा ठोक्किँदा ४ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। प्राथमिक उपचार पछि अवस्था गम्भीर देखिए पछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

अहिले सम्म घाइतेहरूको विवरण सार्वजनिक भएको छैन।प्रहरीको अनुसन्धान जारी छ।