नेपाली काङ्ग्रेस प्युठानले ४३औँ विपि स्मृति दिवसलाई वृक्षारोपण गरि मनाउने

नेपाली काङ्ग्रेस प्युठानले ४३औँ विपि स्मृति दिवसलाई वृक्षारोपण गरि मनाउने

साउन–६,२०८२    
प्युठान।नेपाली काङ्ग्रेस प्युठानले ४३ औँ बीपि स्मृति दिवसलाई वृक्षारोपण गरि मनाउने भएको छ।

प्युठान नगरपालिका ७ टिकुरी स्थित गणेशमान उद्यान केन्द्रको परिसरमा वृक्षारोपण गरि मनाउने तयारी भएको नेपाली काङ्ग्रेस प्युठानका सभापति तथा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।

कार्यक्रमा नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधि सहित प्रदेश,जिल्ला तथा स्थानीय तहमा आवद्ध नेताकार्यकर्ताहरुको सहभागिता रहेने उहाँले बताउनु भयो।

बीपिको स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरि मनाइँदै छ।