प्युठानको स्वर्गद्वारी नगरपालिकाले दियो साउने सक्रान्तीका अवसरमा स्थानीय विदा
 
                                असार,३२,२०८२
स्वर्गद्वारी नगरपालिका भिङ्गृ प्युठान।
प्युठानको स्वर्गद्वारी नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।
 
नगरपालिकाले एक सुचना जारी गर्दै भोलि साउने सक्रान्तीका अवसरमा बिदा दिएको हो।नगरपालिकाको सुचना अनुसार हिजो असार ३१ गते बसेको नगरकार्यपालिकाको ७७अौँ बैठकको निर्णय अनुसार स्थानीय तहले दिन पाउने बिदाबाट खर्च हुने गरि स्थानीय बिदा दिने निर्णय गरिएको हो।
 
सोही अनुसार भोलि स्वर्गद्वारी नगरपालिका तथा मातहतका कार्यालय,वडाकार्यालय,शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने आकस्मिक सेवा वाहेक सम्पुर्ण सेवाहरु बन्द हुनेछन्।
 


 अर्थपूर्ण न्युज
                                    अर्थपूर्ण न्युज                                 
         
         
         
         
         
         
         
        
             
        
             
        
             
        
             
        
             
        
             
        
 
        
 
        
 
        
 
        
 
        
                                        
                                     
        
 
        
 
        
 
        
