अर्घाखाँचीमा कार दुर्घटना

अर्घाखाँचीमा कार दुर्घटना

शोभा जि सि । शितगंगा १२ हिले खोला मा कार दुर्घटना हुन वाट बचेको छ अर्घाखाँचीको सन्धिखर्क घर भएका गंगाराम भुसाल को वागमती प्रदेश ०१-०३० च ७०५३ को कार दुर्घटना भएको हो । कारमा सवार दुई जना सन्धीखर्क वाट बुटवल जादै गरेका थिए । कारले विपरित दिशा वाट आउँदै गरेको बसलाई साईट दिदा कार बाटो को लेन छोडि बाहिर गएको हो । इलाका प्रहरी कार्यलय ठाडा हवल्दार घनश्याम यादवको नेतृत्व मा खडिएको टोली र स्थानियको सहयोगमा कारलाई वाटोमा निकाल्ने काम भएको मानविय कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।