सुनपहिरोमा गाउँपालिकाद्वारा वृक्षारोपणःपहिरोको समस्या न्युनिकरण हुने विश्वास

सुनपहिरोमा गाउँपालिकाद्वारा वृक्षारोपणःपहिरोको समस्या न्युनिकरण हुने विश्वास

प्रतिमा भट्टराई    
साउन–२,२०८२     
गुल्मी।गुल्मीको सत्यवती गाउँपालिकाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ।

गाउँपालिकाको वडा नं  ५ स्थित सुनको पहिरो परिसरमा आज वृक्षारोपण गरिएको हो।

लगातार पहिरोका कारणले प्रभावित बनेको सुनको पहिरो परिसरमा पहिरो नियन्त्रण स्वरुप  गाउँपालिकाको जनप्रतिनिधिहरू तथा  सुरक्षा निकायको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएको गाउँपालिकालाई उदृत गर्दै सहकर्मी प्रतिमा भट्टराईले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।